Birat Post शनिबार, आषाढ ११, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं ११ असार ।

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एसपीपीमार्फत नेपाल आएर स्वतन्त्र तिब्बतका लागि लड्ने अमेरिकी सेनाको योजना रहेको दावी गरेका छन् ।

ललितपुरमा शनिबार आयोजित अभियानको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै संयोजक गौतमले यस्तो बताएका हुन् । नेपालको भूमि प्रयोग गर्दै तिब्बतलाई स्वतन्त्र गर्ने बहानामा चीन विरोधी गतिविधि संचालन गर्ने अमेरिकी योजना रहेको आरोप उनको छ ।

अ‍ेमरिकी सेना आए पहाड हिमाल सबैतिर जाने र त्यसको काउन्टरमा चीन उत्रिदा धेरै नेपालीले दुःख पाउने बताए । चीनको काउन्टरमा हामी पर्छो । हामी नेपाली कति मर्छौं मर्छौं।’ तर अमेरिकी सेनाको सो प्रयासलाई कम्युनिष्टहरुको शक्तिले असम्भव पार्ने उनको दाबी थियो । यस विषयमा सवै नेपाली पनि सचेत बन्नुपर्ने बताए ।

सम्बन्धित

ताजा अपडेट
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
राजाको पक्षमा जनमत बनेको छः पशुपति खड्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल