Birat Post बिहिबार, चैत्र २३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,२३ चैत ।

विराटनगर महानगरका मेयर नागेश कोइरालाले भाषा धर्म, संस्कृति र कलाको संरक्षण गर्नुपर्ने बताएका छन् । हनुमान जयन्तीको अवसरमा विराटनगर स्थित श्रीराम दरबार एवं पन्चमुखी हनुमान मन्दिरद्धारा आयोजित सन्ध्याकालिन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले धार्मिक तथा सांस्कृतिक कुराहरुको संरक्षणमा मठमन्दिरलेनै सघाउ पुर्र्याइरहेको बताए । नेपालमा धार्मिक क्षेत्र माथि पनि आक्रमण भइरहेको भन्दै यसका लागि सवै सजग हुनुपर्ने बताए । मन्दिरका अध्यक्ष भगवानलाल साहको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न धार्मिक प्रवचन तथा सांस्कृतिक भजन कार्यक्रम भएको उद्योगी अनिल साहले जानकारी दिए ।

 

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल