Birat Post सोमबार, पुष २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २७ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको बताएका छन्।
सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले २९९ औँ पृथ्वी जयन्तीका अवसरमा पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गरेका छन् । उनले शाह प्रति श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरेका छन् ।

शाह प्रति बढ्दो सम्मान

यस्तै शाह प्रति सम्मान गर्न नागरिकहरुको दवाव बढेको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिदा दिनुपर्ने माग बुलन्द भएको छ । २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा काठमाडौँ ,बिरगन्ज ,विराटनगरमा भएका कार्यक्रममा नागरिकहरुको उत्साहजनक सहभागिता देखिएको छ।

 

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल