Birat Post मंगलबार, माघ १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौँ १३ माघ ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध फेरि सडकमा उत्रने घोषणा गरेको छ । कांग्रेसले पुनः तीन चरणको विरोधसभा आयोजना गर्ने भएको हो । यसअघि पनि प्रर्दशन गरेको कांग्रेसले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले माघ १९ गते भातृसंस्थाले, २४ गते शुभेच्छुक र ३० गते ७७ वटै जिल्लामा प्रर्दशन र विरोधसभा गर्ने निर्णय गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल