Birat Post शनिबार, आषाढ ०४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,४ असार ।
विराटनगरका एक सामाजिक व्यक्तित्व तारानाथ घिमिरेले जीवनको उत्तरार्धमा भूमी दान गरेका छन् । आफ्नो ८४ औं बर्ष प्रवेश अर्थात चौरासी महोत्सवका अवसरमा घिमिरेले पवित्र पृथ्वी समाज विराटनगर ३, लाई जग्गा दान गरेका हुन् ।

दम्पती तारानाथ घिमिरे र उनकी श्रीमति मोहनकुमारी निरौला घिमिरेले प्रचलित मुल्य अनुसार करिव ३० लाख बराबरको ६ धुर जग्गा पवित्र पृथ्वी समाज संस्थालाई दान गरि जग्गाको लालपुर्जा हस्तान्तरण समेत गरेका छन् ।

घिमिरे दम्पती भूतपूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेका माता,पिता हुन् । जीवनमा कमाएको वा रहेको सम्पती केही दान दिनुपर्दछ भन्ने मान्यता छ ,त्यसै अनुरुप दान गरिएको जेष्ठ व्यक्तित्व तारानाथ घिमिरेले बताए ।

 

सम्बन्धित

ताजा अपडेट
फास्ट फेसन र अनावश्यक कपडाको उपयोगले वातावरणमा पारेको प्रभाववारे समीक्षा
कलेज अफ लमा कानूनमा स्नातकोत्तर तहको अध्यापन शुरू
सरकारले ल्याएको अध्यादेशको कांग्रेसद्वारा स्वागत

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल