Birat Post शनिबार, भाद्र ११, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,११ भदौ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित प्रचार–प्रसारका लागि कांग्रेसले देशव्यापी रूपमा संगठन सुदृढिकरण र प्रचार–प्रसार अभियान सुरु गरेको हो । नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको छ । अभियानका लागि कांग्रेसले केन्द्रीय समितिबाट ७७ वटै जिल्लामा प्रतिनिधिहरू खटाएको छ । नेताहरू अभियानका गतिविधि गर्न जिल्ला–जिल्ला पुगिसकेका छन् भने कतिपय जिल्लामा कार्यक्रम सकिएका छन् ।

उक्त अभियानका लागि नेपाली केन्द्रीय सदस्य भीम पराजुली भोजपुर पुगेर अभियानमा सरिक भएका छन् । कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल गरिएका राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा छलफल भएको बताइएको छ । निर्वाचनमा तालमेल गरेर जादा हुने परिस्थिती र जनतालाई बुझाउनुपर्ने विषयमा पराजुलीले स्थानिय नेताहरु छलफल गर्नका साथै सुझाव समेत लिएको पराजुलीका राजनैतिक सहयोगी लोकेन्द्र तिम्सिनाले जानकारी दिए । नेपाली कांग्रेस भोजपुर जिल्ला सभापति बिनोद वान्तवाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल