Birat Post मंगलबार, आषाढ १९, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं, १९ असार । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग कार्यविधिको म्याद थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले सत्य निरुपपण तथा मेलमिलाप आयोगको कार्यविधिको म्याद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्, ‘वेपत्ता पारिएका व्यक्तिको छानविन गर्न गठित आयोग र सत्य निरुपपण तथा मेलमिलाप आयोगको कार्यविधिको म्याद २०८० पुष मसान्तसम्म थप गर्न बाधा अड्काउ फूकाउ आदेश जारी गर्ने निर्णय आजको बैठकले गरेको छ।’ त्यस्तै प्रवक्ता शर्माले बैठकले निजामति सेवाको विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई नियुक्त गर्ने निर्णय गरेको पनि जानकारी दिइन् ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु
बालेन्द्र शाह दलको नेता चयन, प्रधानमन्त्रीको शपथ लिने बाटो खुल्यो
आयोगको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा गम्भीर असन्तुष्टि

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल