Birat Post आइतबार, जेठ १३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ जेठ । निरौला बन्धु सेवा समाज विराटनगर शाखाले निर्माण गरेको भारद्वाज ऋषि र निरौला बंशावलीका लेखक भीमप्रसाद निरौलाको शालिकको अनावरण गरिएको छ ।

विराटनगर–१ पुष्पलालचोकस्थित निरौला बन्धु बाटिकामा निरौला बन्धु सेवा समाजका केन्द्रीय अध्यक्ष लक्ष्मीप्रसाद निरौला, पूर्व केन्द्रीय उपाध्यक्ष रामप्रसाद निरौला, समाजका विराटनगर शाखाका अध्यक्ष तीर्थराज निरौला लगायतले संयुक्त रुपमा ती दुवै शालिकको गत शुक्रबार अनावरण गरेका हुन् ।

निरौला बन्धु समाजका पदाधिकारी तथा सदस्यहरुले संकलन गरेको रकमबाट निरौला बन्धु बाटिका हाताभित्र शालिक निर्माण गरिएको थियो । सो कार्यत्रममा झापा, मोरङ,सुनसरीलगायत विभिन्न जिल्लाका निरौला बन्धु सेवा समाजका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा ब्लकचेन प्रविधिबारे कार्यशाला, विजेतालाई १५० डलर पुरस्कार
निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी
कांग्रेस केन्द्रमा सचिव दुलाललाई कावा मुख्य सचिवको जिम्मेवारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल