Birat Post बुधबार, जेठ २३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३जेठ/  विश्व वातावरण दिवसका अवसरमा विराटनगर महानगरपालिकाले विभिन्न वडामा वृक्षारोपण गरेको छ । मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्की आफैं उपस्थित भएर वृक्षारोपणको शुभारम्भ गरेका थिए । वडा नम्बर ११ को नहर, ५ को वडा कार्यालय छेउमा मेयर कोइराला, उपमेयर कार्की, वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, सन्तोष न्यौपानेसहित जनप्रतिनिधि, समाजसेवी, राजनैतिक दलका प्रतिनिधिसमेतको उपस्थितिमा वृक्षारोपण गरिएको थियो ।

महानगरले दिगो विकास इन्स्टिच्यूटसितको सहकार्यमा विभिन्न जातको विरुवा रोपेको हो । रोपेको विरुवालाई तारजालीले घेराबारासमेत गरिएको थियो । मेयर कोइरालाले विराटनगरलाई हरियाली बनाउन दिवसमा मात्रै नभएर अन्य समयमा पनि वृक्षारोपण गर्न महानगरवासीलाई आग्रह गरे । उनले आफ्नो घर अगाडि कम्तीमा दुईवटा विरुवा रोप्न आह्वानसमेत गरे ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल