Birat Post बिहिबार, मंसिर २०, २०८१ मा प्रकाशित

featured photo: Birat Post

 विराटनगर, २० मंसिर / लायन्स क्लब अफ विराटनगर गोग्राहाले मोरंगको सुन्दरहरैंचा- ३ गछियास्थित जनता प्राथमिक विद्यालयका विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरेको छ ।

बिहिबार विद्यालयमा आयोजित एक कार्यक्रममा लायन्स क्लब अफ विराटनगर गोग्राहाका अध्यक्ष प्रकाश पराजुली , संस्थापक अध्यक्ष तेजलाल कर्ण, लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ सी का गभर्नर विकास अधिकारी लगायतले सो स्कूलका ७० जना विद्यार्थीहरुलाइ जाडोमा लगाउने न्यानो कपडा ट्रयाक सुट वितरण गरेका हुन ।

विद्यालयका प्रधानाध्यापक रुद्र प्रसाद दुलालले निम्न वर्गिय समुदायका विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरेर उत्कृष्ट काम गरेको भन्दै क्लबलाइ धन्यवाद दिएका थिए । कार्यक्रममा लायन्स क्लबका रमेश खत्री , राजन निरौला , सुशिल सन्थलिया , चन्द्रमणी गुरागाई, सुन्दरहरैचा ३ का कार्यवाहक वडाध्यक्ष निलम अधिकारी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल