Birat Post सोमबार, मंसिर २४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

झापा,२४ मंसिर । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा आफ्नो लगानीबारे भ्रम छरेर बदनाम गराउन खोजिएको बताएका छन्। सोमबार एमाले झापाले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमालेको शक्ति अहिले आक्रमण भइरहेको बताए। उनले पार्टी तथा आफूविरुद्ध चर्का नाराबाजी तथा कालो झण्डा देखाउने काम भइरहेको बताए।

दुर्गा प्रसाईंप्रति लक्षित गर्दै उनले भने, ‘केही नभए पनि अलि परबाट भए पनि मुख छाड्ने प्रवृत्ति देखिएको छ।’ कागजात जसले दियो उसैले नक्कली भनिसक्यो , उसैले केपी ओलीलाई बदनाम गराउन भनेको हुँ भनेको छ ।

उनले एमाले देशको शक्ति भएकाले धेरैतिरबाट आक्रमण भइरहेको बताए। यसका लागि डटेर अगाडि बढ्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

 

 

सम्बन्धित

ताजा अपडेट
कोइलाखानीमा ज्यान गुमाउने नेपालीको संङ्ख्या चार पुग्यो
सिरहा कारागारभित्र पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जना नियन्त्रणमा
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल