Birat Post शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

नेपालगन्ज ,१९ पुस ।  झण्डै दुई हप्ताको भारत बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्ज फर्किएका छन्। मंसिर १७ गतेदेखि नेपालगन्जमा बसिरहेका पूर्वराजा शाह पुस ७ गते भारत गएका थिए।

उनी आज अपराह्न ५ बजे नेपालगन्ज फर्किएका हुन्। भारतको लखनउमा गएका पूर्वराजाले त्यहाँ क–कसलाई भेटे आधिकारिक रुपमा बाहिर ल्याइएको छैन।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतलाई भेटेको बताइएको छ। पूर्वराजा केही दिन नेपालगन्ज बसेर काठमाडौँ फिर्ता हुँदै छन्। नेपालगन्जमा बसेर उनले नेपालगन्जको बागेश्वरी मन्दिर, राप्तीसोनारीको भुवरभुवानी मन्दिर, दाङ र बर्दिया जिल्लाको भ्रमण गरेका थिए।
पूर्वराजासँगै पूर्वरानी कोमल र छोरीहरु नेपालगन्जमा रहेका छन्।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल