Birat Post आइतबार, जेठ १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ १८ जेष्ठ ।

सर्वोच्च अदालतले कोरोना भाइरसबाट संक्रिमितहरुको उपचार तथा रोग रोकथाम, नियन्त्रणका लागि अन्तरिम आदेश दिएको छ । स्वास्थ्यका विषयमा गम्भिर बन्न र नागरिकको स्वास्थ्यका विषयमा जिम्मेबार हुन सचेत गराएको छ । न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको आइतवार बसेको संयुक्त इजलासले संक्रामक रोगको उपचारका लागि निशुल्क ब्यवस्था गर्न आदेश दिएको छ ।

अधिवक्ता पुण्यप्रसाद खतिवडाले जेठ १३ गते दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो निर्णय गरेको हो । कोरोना रोगको रोकथामका क्रममा खटिने स्वास्थ्यकर्मी, नर्स, सुरक्षाकर्मी, सफाइकर्मीहरुलाई सुरक्षाका लागि आवश्यक पर्ने पीपीई र स्वास्थ्य सामाग्री सहजरुपमा निशुल्क प्रदान गर्न समेत आदेश गरेको छ । क्वारेन्टाइनमा बसेकाहरुको पीसीआर टेष्ट , निशुल्क खानपिनको व्यवस्था ,लामखुट्टे बाट बचाउन उचित व्यवस्था गर्न समेत सुझाएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल