Birat Post आइतबार, आषाढ १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १४ असार /
चीनले आफ्ना सैनिकलाई तालिम दिन भन्दै मार्सल आर्टका २० प्रशिक्षकलाई तिब्बत पठाउने भएको छ । जुन १५ मा भारतको पूर्व लद्दाखसँग सीमा जोडिएको स्थानमा भारतीय सैनिकसँग भएको भिडन्तपछि चीनले सीमा क्षेत्रमा थप सुरक्षा निगरानी बढाएको छ । २० जनाको ज्यान जानेगरी भएको उक्त घटनाको बिश्वव्यापी आलोचना समेत भएको थियो ।

यो घटना संगै भारत पनि आक्रामक देखिएको छ । भारतले ती क्षेत्रहरुमा थप सहयोग पुग्ने गरी शुरक्षा तैनाथी बढाएको छ । सन् १९९६ मा भएको सम्झौता अनुसार एलएसी क्षेत्रमा सुरक्षाका लागि खटिने दुवै तर्फका सैनिकले बन्दुक वा बिस्फोटक पदार्थ बोक्न नपाउने नियम उल्घन हुने अवस्था सिर्जना भएको छ । आर्मीलाई तालिम दिन मार्सल आर्टका प्रशिक्षक पठाइने सम्बन्धी जानकारी चीनको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल