Birat Post आइतबार, साउन ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ११ साउन ।
नेपाली कांग्रेस विराटनगर महानगरका कार्यबाहक सभापति अरुण न्यौपानेले जनहितमा राजनैतिक नेतृत्वले काम गर्न नसकेको आरोप लगाएका छन् । विराटपोष्ट डटकम संगको अन्तवार्ता कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रदेश सरकार र संघीय सरकारका मन्त्री ,सांसदले करौडौका गाडी चढेर हिड्न मिल्ने तर झण्डै सोही मूल्यका कोरोना टेष्ट गर्ने मेसिन खरिद गर्न किन नमिल्ने भनेर प्रतिप्रश्न गरेका छन् ।उनले राजनैतिक दलका नेतृत्व जनताप्रति गैर जिम्मेबार भएको आरोप लगाए ।

कोरोनाले महामारी रुप लिने हो की भन्ने आतङ्क फैलिइ रहेका बेला सरकार जिम्मेवार नबनेको बताए । जनतानै नरहे के को राजनीति गर्ने भन्दै न्यौपानेले सरकारलाई कोभिड १९ का विषयमा गम्भिर बन्न आग्रह गरे । कोरोना परिक्षणको दायरा बढाउनु पर्ने र सचेतनामूलक कार्यक्रम गर्न समेत न्यौपानेले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित

ताजा अपडेट
म्याक्स हस्पिटलले सुरु गर्यो कोभिड अस्पताल, विराटनगर महानगरले आवश्यक सहयोग गर्ने
नागरिक समाजका अगुवा, उद्योगी तथा समाजसेवीहरुको अगुवाईमा विराटनगरमा १ सय बेडको नागरिक केयर सेन्टर बन्दै
आज ३०९३ कोरोना संक्रमित थपिँदा २१०८ जना डिस्चार्ज, थप ८ जनाको मृत्यु

लोकप्रिय

सम्पर्क

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल