Birat Post शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २३ साउन ।
निरन्तर आकाशिएको सुनको मूल्य आज पनि बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ३ हजार ५०० कायम भएको छ ।

छापावाला सुन प्रतितोला एक लाख ३ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला प्रतितोला एक लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि आज ६० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
सरकार छाड्ने मनस्थितिमा जसपा अध्यक्ष उपेन्द्र यादव
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिंदै
देशको वर्तमान आर्थिक अवस्था यस्तो छ ..

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल