लोकेश पोख्रेल सोमबार, भाद्र ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ८ भदौ ।
विराटनगर महानगरले बनाएको आइसोलेशनमा बसेका १९ जनाले कोरोना जितेर घर फर्केका छन् । विराटनगरको बैझनाथपुर स्वास्थ्य चौकीमा बसेका ४ जना र मारबाडी सेवा सदनमा बसेका १४ जना कोरोना जितेर घर फर्केका हुन् । सोमबार उनिहरुलाई नमस्कारको सम्मान सहित बिदाई गरिएको छ ।

विराटनगर महानगरका मेयर भीम पराजुली ,वडा नं. १ का वडाध्यक्ष तथा महानगर कार्यपालिकाका प्रबक्ता उद्धव अर्याल ,वडा नं ८ का वडाध्यक्ष निश्चल अर्याल,वडा नंं १९ का वडाध्यक्ष बद्री नारायण सरदार,विराटनगर महानगरका स्वास्थ्य महासाखा प्रमुख रमेश कार्की लगायतले कोरोना जितेकाहरुलाई बिदाइ गरेका थिए । उनिहरुलाई सरकारले बनाएको स्वास्थ्य प्रोटोकल पालना गरी बस्न र काम गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित

ताजा अपडेट
नेकपा विराटनगरका नेताहरु संक्रमितको घरघरमा
एडभोकेसी फोरम प्रदेश १ द्धारा मोरङ बाल सुधार गृहलाई स्वास्थ्य सामाग्री प्रदान
विराटनगरका ३८ सहित प्रदेश एकमा ७८ जनामा संक्रमण पुष्टि

लोकप्रिय

सम्पर्क

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 

 प्रमुख सम्पादक : प्रतिक्षा खतिवडा

संंवाददाता
सुजन निरौला
रोशिका अधिकारी
लोकेश पोख्रेल
संचालक तथा सम्पादक 

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६