लोकेश पोख्रेल सोमबार, भाद्र ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ८ भदौ ।
विराटनगर महानगरले बनाएको आइसोलेशनमा बसेका १९ जनाले कोरोना जितेर घर फर्केका छन् । विराटनगरको बैझनाथपुर स्वास्थ्य चौकीमा बसेका ४ जना र मारबाडी सेवा सदनमा बसेका १४ जना कोरोना जितेर घर फर्केका हुन् । सोमबार उनिहरुलाई नमस्कारको सम्मान सहित बिदाई गरिएको छ ।

विराटनगर महानगरका मेयर भीम पराजुली ,वडा नं. १ का वडाध्यक्ष तथा महानगर कार्यपालिकाका प्रबक्ता उद्धव अर्याल ,वडा नं ८ का वडाध्यक्ष निश्चल अर्याल,वडा नंं १९ का वडाध्यक्ष बद्री नारायण सरदार,विराटनगर महानगरका स्वास्थ्य महासाखा प्रमुख रमेश कार्की लगायतले कोरोना जितेकाहरुलाई बिदाइ गरेका थिए । उनिहरुलाई सरकारले बनाएको स्वास्थ्य प्रोटोकल पालना गरी बस्न र काम गर्न आग्रह गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल