Birat Post शुक्रबार, भाद्र १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १२ भदौ ।
प्रदेश १ मा आज ७४ जना कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये १४ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका ५ पुरुष,२ महिला, लेटाङका १ महिला २ पुरुष, रंगेली र सुन्दरहरैचामा २–२ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीको इनरुवामा १४ पुरुष, ६ महिला, धरानका ४ पुरुष, ५ महिला, देवानगञ्जका २ महिला २ पुरुष, इटहरीका ५ पुरुष, कोशी गाउँपालिकाका ३ पुरुष गरी ४१ जना, झापाको कमलगाउँपालिकाका ७ पुरुष, २ महिला, मेचीनगरका ३ पुरुष, हल्दीबारीका १ पुरुष, शिवसताक्षीकी १ महिला गरी १४ जना, संखुवासभाका १ पुरुष,१ महिला, पाँचथरका १ पुरुष र अन्य१ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेश एकमा आज २० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय १६ पुगेको छ ।

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल