Birat Post बिहिबार, पुष २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 काठमान्डौँ  २३,पुस । 

आट गरे असम्भव केही पनि छैन । सबैभन्दा ठूलो शक्ति भनेकै आत्मबल हो । यस्तै आटिली  र लाखौ मानिसका लागि प्रेरणाको स्रोत बनेकी छिन अमेरिकी राज्य एरिजोनाकी जेसीका कक्स।

दुबै हात बिना जन्मिएकी जेसीका बिमान अवतरण गराउन खुट्टाको प्रयोग गर्छिन। अरुले विमान उडाउँदा जे काम हातले गर्छन  त्यो काम उनले  खुट्टाले  गरिरहेकी छिन। अहिले उनका लागि विमान अवतरण गर्नु अगाडि दाहिने खुट्टा योकमा राख्नु र बायाँ थ्रोटलमा राख्नु प्राकृतिक भइसकेको छ।

उनी भन्छिन् बाल्यकालमा म हरेकपटक विमान मार्फत यात्रा गर्दा सधैँ भगवानसँग हामीलाई सकुशल पुर्याउन प्रार्थना गर्ने गर्दथेँ । तर एकपटकको सानो उडानले उनको मन र जीवनमा समेत ठूलो परिवर्तन ल्यायो। २००५ मा युनिभर्सिटी अफ एरिजोनाबाट स्नातक उत्तीर्ण भएपनि उनले पाइलट बन्नका लागि प्रशिक्षण लिन सुरु गरेकी हुन् ।

अहिले उनी पाइलट मत्र नभएर मान्यता प्राप्त स्कुभा डाइभर र तेकवान्दोकी थर्डडिग्री ब्ल्याक बेल्ट हुन् पनि हुन् र साथै गाडी पनि मजाले चलाउँछिन् हालसम्म उनले प्रेरणादायक सन्देश दिन वक्ताका रुपमा २० वटा भन्दा धेरै देशहरु भ्रमण गरिसकेकी छन् ।

सम्बन्धित

ताजा अपडेट
असोज १ गते शोक बिदा दिने सरकारकाे निर्णय
जेनजी आन्दोलनका शहीद परिवारलाई सरकारले १५ लाख दिने
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल