Birat Post मंगलबार, पुष २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

अन्तराष्ट्रिय ब्युरो ।
अमेरिकामा ट्रम्पलाई संविधानको २५ औँ संशोधनमा रहेको व्यवस्थाबाट हटाएमा समर्थकहरु हिंसात्मक आन्दोलन गर्ने तयारी रहेको भन्दै एफबिआईले सचेत गराएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले हतियारसहित हिंसात्मक प्रर्दशनको तयारी गरेको  संघीय अनुसन्धान ब्यूरोको आंकलन छ ।

राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको शपथको दिनसम्म सबै ५० राज्यमा हतियारसहित प्रदर्शनको तयारी भइरहेको समेत सूचना प्राप्त भएको एफबिआईले उल्लेख गरेको छ । सिएनएनका अनुसार जनवरी २० मा हुने शपथग्रहण समारोहलाई सुरक्षित पार्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको भए पनि चिन्ता थपिएको छ ।

नव निर्वाचित राष्ट्रपति बाइडेनले क्यापिटल हिल संसद भवन बाहिर राष्ट्रपतिको शपथ लिन आफू नडराएको बताउदै आएका छन् ।यसभन्दा अगाडी ट्रम्प समर्थकहरुले संसदमा गरेको हिंसात्मक झडपमा ५ जनाले ज्यान गुमाएका थिए ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल