Birat Post बिहिबार, माघ १५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

मोरङ्ग १५ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले संसद पुनःस्थापना कांग्रेसको एकमात्र एजेन्डा भएको बताएकी छन् । कांग्रेसको नेतृत्वमा संविधान आएको र यसको संरक्षण पनि कांग्रेसलेनै गर्ने बताइन् । यसका लागि कांग्रेसले जुनसुकै मूल्य चुकाउन तयार छ ।                                                                                  विहिबार मोरङ्गको बी.पी. सेवा केन्द्रमा आयोजित कार्यकर्ता भेलालाई संबोधन गर्दै कोइरालाले अब कांग्रेसको नेतृत्वमा निर्णायक आन्दोलन गर्नु पर्ने समय आएको बताइन् । केपी ओलीको सरकारले गरेको संसद भंगको विषय अदालतमा विचाराधिन रहेको र अदालतको निर्णय जनताका पक्षमा आउने बिस्वास व्यक्त गरिन् । अवको समयनै कांग्रेसको भएको भन्दै कोइरालाले संगठन विस्तार र जनताको घरदैलोमा जान अगुवा नेतृत्व र कार्यकताहरूलाइ आग्रह गरिन् ।

सम्बन्धित

ताजा अपडेट
एफडी माेटर्सकाे एभी स्कुटी विराटनगरकाे कदमगाच्छीमा लन्च
वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाइँदै
सूर्यको हानिकारक किरणबाट बचाउन मद्दत गर्ने ओजोन तहमा सुधार

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल