Birat Post शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ २३ माघ ।

विघटित प्रतिनिधिसभा सदस्य निरुदेवी पालले संघीयता खारेजीका लागि माग गरेकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली संग उक्त माग गरेकी हुन् ।

नेकपा ओली समूहकी नेतृ पालले सानो मुलुक नेपालले संघीयताको भार थेग्न नसक्ने भएकोले स्थानीय सरकारलाई बलियो बनाउँदै प्रदेश संरचना खारेज गर्नुपर्ने बताएकी छन् ।

प्रधानमन्त्री ओलीले आज काठमाडौँमा हुन जनसभालाई सम्बोधन गर्दै छन्। उक्त सभा हुनुपूर्व नेतृ पालले दिएको संघीयता खारेजीको मुद्दा बारे प्रधानमन्त्रीले के बोल्लान त्यो भने हेर्न बाकी छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल