Birat Post शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २३ माघ ।

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मांसाहारी आन्दोलन गरेर अपराध गर्नेलाई जावलाखेलको चिडियाखानामा लगेर राखिने चेतावनी दिएका छन् । केपी शर्मा ओली नेतृत्वको नेकपाले राजधानीमा गरेको जनसभालाई सम्बोधन गर्दै बादलले मांसाहारी आन्दोलन कानुन विपरित रहेको र त्यस्तो क्रियाकलापमा संलग्नलाई जावलाखेलको हावा ख्वाइने बताए । छोटो समय लिएर बोलेका बादलले राजनितिक गतिविधिका बारेमा खासै मुख खोलेनन् ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल