Birat Post शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३० माघ ।

अपाङ्गता भएका बालबालिकालाई शैक्षिक मूल प्रवाहमा समावेश गरी शिक्षाको अधिकार सुनिश्चित गर्ने उदेश्यका साथ विराटनगर स्थित आदर्श स्कुलमा श्रवण दृष्टिबिहिन बालबालिका लागि भर्ना अभियान शुरु गरिएको छ । विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले शुक्रबार एक कार्यक्रमका बीच यो अभियानको शुभारम्भ गरेका छन् । अभियान सुभारम्भ गर्दै मेयर पराजुलीले अपाङ्गता भएका र अपाङगता नभएकाहरुलाई एकै स्थानमा राखेर यो शिक्षा प्रदान गर्न लागिएको जानकारी दिए ।

नगरक्षेत्रमा रहेका सवै बौद्धिक अपाङ्गता भएका तथा उनिहरुको क्षमताको प्रबर्धनमा महानगरले अधितमा प्रयास गर्ने बताए । राष्ट्रिय बहिरा महासंघ नेपाल र कोशी बहिरा संघको समन्वयमा यो कार्यक्रम सुरुवात गरिएको छ । महानगरको यो अभियानलाई सार्थक बनाउन र उपलब्धि हासिल गर्नका लागि अधितम प्रयास गरिने आदर्श माविका प्राध्यानाध्यापक तुलसी दुलालले प्रतिबद्धता जनाए । कार्यक्रममा महानगरका सामाजिका विकास महाशाखा प्रमुख सरोज गौतम , सम्पर्क अधिकृत रत्नाकर झा,कोशी बहिरा संघकी अध्यक्ष सुनिता तिवारी ,महासचिव रन्जन निरौला ,कोषाध्यक्ष जीवन दाहाल ,दोभाषे सन्तोषी घिमिरे लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल