Birat Post आइतबार, फाल्गुण ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं २ फाल्गुन ।

नेपाली कांग्रेसले निर्वाचनका बेला मनोमानी ढंगले गरिरहेका नियुक्तिहरुको विरोध गरेको छ । आइतबार निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे राजनीतिक दलका प्रतिनिधिहरुसँग गरेको छलफलमा कांग्रेसले निर्वाचनका बेला मनोमानी नियुक्त गर्दा निर्वाचन प्रभावित हुने भन्दै नियुक्तिको विरोध गरेको हो। कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले नियुक्ति, सरुवा र बढुवालाई जथाभावी नगर्न र दलिय मर्यादामा रहन सुझाव दिएको जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
बझाङमा ४९ प्रतिशतले गरे मतदान, मतगणना भोलिबाट मात्रै
इलाममा करिब ५७ प्रतिशतले गरे मतदान, आज रातिदेखि नै मतगणना सुरु हुने
इलाम–२ : खड्का र नेम्वाङले गरे मतदान

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल