Birat Post शुक्रबार, फाल्गुण ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ७ फाल्गुन ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटहरुको बहस शुक्रबार सकिएको छ। शुक्रबार सर्वोच्च बारको तर्फबाट एमिकस क्युरीका रुपमा गएकी गीता पाठक संग्रौलाले बहस गरेपछि संसद विघटन मुद्दाको बहस सकिएको छ । यता प्रधानन्‍याधीश चोलेन्द्र शमशेर राणाले ११ गतेपछि जहिलेसुकै फैसला हुन सक्ने बताएका छन् ।

गत पुष ५ गते संसद विघटन भए संगै परेको मुद्दाका विषयमा संवैधानिक इजलासमा माघ ४ गतेदेखि बहस हुदै आएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुष ५ गते प्रतिनिधिसभा भंग गरेको विषय अहिले राजनैति तथा संवैधानिकरुपमा बहसको विषय बन्दै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल