Birat Post सोमबार, फाल्गुण १०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १० फाल्गुन ।
काठमान्डौ उपत्यकामा बाहिर पनि गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिनु पर्ने मांग उठेको छ । यहीं माग गर्दै नेवार राष्ट्रिय मञ्च (नेवा देयू दबू ) मोरङले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार संस्थाका अध्यक्ष सुरेश कुमार श्रेष्ठको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मोरङ पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला मार्फत ज्ञापनपत्र बुझाएका हुन् ।

उनिहरुले उपत्यकामा मात्र गाईजात्राको अबसरमा सार्बजनिक बिदा दिएको र बाहिर रहने नेवार जातीहरु मुख्य पितृकर्मबाट बन्चित हुनुपरेको बिज्ञप्तिमा जनाइएको छ । बर्षदिन भित्रमा मृत्यु भएका सदस्यको निर्वाण कामना गरी गरिने मुख्य पर्व मनाउन बाट बन्चित नहुने वातावरण बनाउन र सार्वजनिक बिदा दिन माग गरिएको छ । विराटनगरमा मात्रै ३८ हजार नेवार जाती रहेको र उपत्यका बाहिरको संख्या लाखौको संख्यामा रहेको सहभागी नेवार अगुवाहरुले बताएका छन् ।ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी निरौलाले यथासक्य चाडो गृहमन्त्री समक्ष ज्ञापनपत्र पुर्याउने बताए ।
                            ज्ञापनपत्र सहित

 

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल