Birat Post सोमबार, फाल्गुण १०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १० फाल्गुन ।
काठमान्डौ उपत्यकामा बाहिर पनि गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिनु पर्ने मांग उठेको छ । यहीं माग गर्दै नेवार राष्ट्रिय मञ्च (नेवा देयू दबू ) मोरङले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार संस्थाका अध्यक्ष सुरेश कुमार श्रेष्ठको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मोरङ पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला मार्फत ज्ञापनपत्र बुझाएका हुन् ।

उनिहरुले उपत्यकामा मात्र गाईजात्राको अबसरमा सार्बजनिक बिदा दिएको र बाहिर रहने नेवार जातीहरु मुख्य पितृकर्मबाट बन्चित हुनुपरेको बिज्ञप्तिमा जनाइएको छ । बर्षदिन भित्रमा मृत्यु भएका सदस्यको निर्वाण कामना गरी गरिने मुख्य पर्व मनाउन बाट बन्चित नहुने वातावरण बनाउन र सार्वजनिक बिदा दिन माग गरिएको छ । विराटनगरमा मात्रै ३८ हजार नेवार जाती रहेको र उपत्यका बाहिरको संख्या लाखौको संख्यामा रहेको सहभागी नेवार अगुवाहरुले बताएका छन् ।ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी निरौलाले यथासक्य चाडो गृहमन्त्री समक्ष ज्ञापनपत्र पुर्याउने बताए ।
                            ज्ञापनपत्र सहित

 

सम्बन्धित

ताजा अपडेट
विराटनगर वडा नं. ८ का जेष्ठ नागरिक भाग्यमानी, वडाध्यक्ष पोखरेलको सक्रियताले पाए दाँत
विद्यालयस्तरीय फुटबलमा डन बस्को स्कुलको विजयी सुरुवात
आठ देशका लागि राजदूत सिफारिस, को को छन् ?

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल