Birat Post शनिबार, आश्विन २३, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विकास कार्की
विराटनगर,२३ असोज ।

सामुदायिक प्रहरी सेवा केन्द्र विराटनगर १५ ले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दशैं, तिहार र छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
विकृति,विसंगति अन्त्य गर्न सबैले आ आफ्नो ठाउँबाट सकारात्मक प्रयासका लागि काम गर्नुपर्नेमा सहभागिहरुले जोड दिएका थिए । यस्तै विद्यमान कोभिडका कारण जनमानसमा परेको असर र अपनाउनु पर्ने स्वास्थ्य सतर्कताका विषयमा समेत कार्यक्रममा चर्चा गरिएको थियो । कार्यक्रममा मोरङका प्रहरी प्रमुख जनार्दन जिसी,वडा नं.१६ का वडाध्यक्ष मनोज सुव्बा,वडा नं १५ सामुदायिक सेवाकेन्द्रका अध्यक्ष किशोर सुव्वा,इप्रका रानीका इन्चार्ज प्रकाश राउत,रानी भन्सारका सहि डिल्ली देवकोटा,आफन्त नेपालकी अध्यक्ष सुनिता सापकोटा लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे
विराटनगरमा ब्लकचेन प्रविधिबारे कार्यशाला, विजेतालाई १५० डलर पुरस्कार
निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल