विराटनगर १८ फाल्गुन । विराटनगर महानगरमा तिर्नुपर्ने बिल भुक्तानी अब अनलाइन मार्फत गर्न सकिने भएको छ । मंगलबार विराटनगर महानगरले एक कार्यक्रम गर्दै यसबारे जानकारी गराएको हो । अनलाइन प्रविधि सेवाको विराटनगर महानगरका मेयर भीम पराजुलीले इ-सेवा एकाउन्ट खोलेर शुभारम्भ ...
काठमान्डौ १८ फाल्गुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशन गर्ने भएको छ । पार्टी एकिकरण भएको केही समय पछी महाधिवेशन हुन लागेको हो । यही २०७८ वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन हुने बताइएको छ । पार्टी अध्यक्ष कमल ...
फागुन,१८ ताप्लेजुङ । ताप्लेजुङको दोभानमा आगलागी हुँदा दुइ दर्जन भन्दा बढी घर जलेका छन् । मंगलबार बिहान बाट लागेको आगलागी अझै नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ । आगो नियन्त्रणमा ल्याउन स्थानीयबासिन्दा र प्रहरीहरु लागिररहेका छन् । आगलागी के कारणले लागेको ...
काठमाडौँ १७ फाल्गुन । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन्। सरकारको सिफारिसका आधारमा राष्ट्रपतिले फाल्गुन २३ गते दिनको ४ बजे संसद अधिवेशन आह्वान गरेकी छन् । गएको फागुन ११ गते सर्वोच्चले संसद पुनस्र्थापना गर्दै १३ दिनभित्र संसद बैठक ...
विराटनगर १६ फाल्गुन । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्न हुदैन भन्नेहरुले अधार्मिक तर्क गरेको बताएका छन् । राजधानीमा पत्रकारहरु संग कुरा गर्दै उनले यस्तो बताएका हुन् ...
विराटनगर १५ फाल्गुन । नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधामन्त्री अल्पमतमा रहेको भनेर गलत अफवाह फैलाइएको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । आफूहरुसँग सयभन्दा बढी सांसद रहेको र ...
दुहबी १५ फाल्गुन । सुनसरीको दुहबीमा डेढ करोड लागतमा फोहोर मैला प्रशाेधन प्लान्ट बन्ने भएको छ। दुहबीको वडा नम्बर ४ मा उक्त प्रशाेधन प्लान्ट बन्ने दुहबी नगरपालिका प्रमुख बेद गच्छदारले वताए। यसका लागि हालै दुहबी नगरपालिका प्रमुख बेद गच्छदार र ...
विराटनगर १४ फाल्गुन । बैदेशिक रोजगारबाट फर्किएर नेपाल आएकाहरुले सन्जाल गठन तथा क्षमता विकास कार्यक्रम विराटनगरमा सम्पन्न गरेका छन् । सुरक्षित आप्रवासन परियोजना (सामी)को समन्वयात्मक कार्यक्रम संगै वैदेशिक रोजगारबाट फर्किएकाहरु एकिकृत भएका हुन् । बिहिबार र शुक्रबार विराटनगरमा भएको भेलाले ...
काठमान्डौं १४ फाल्गुन । नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकमा खोटाङका सांसद विशाल भट्टराईलाई जिम्मेवारी दिएका छन् । सर्वोच्च अदालतको फैसलाले संसद पुनर्स्थापना भएपछि ओलीले यो कदम चालेका हुन् । यस भन्दा अगाडी देब गुरुङ प्रमुख सचेतक थिए । ...
विराटनगर १४ फाल्गुन । अहिले चर्चामा छ रहरको दाल । घटना र विषयबस्तु विराटनगरको भए पनि दालको परिणामलाई हेर्ने हो भने देशका विभिन्न स्थानमा यो दाल उपभोक्ताले प्रयोग गरिरहेका छन् । दाल कति थियो ,कति परिणाममा बिक्रि भइसकेको छ र ...
काठमाडौँ १३ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेटन शीतल निवास पुगेका छन्। सर्वोच्च अदालतको फैसला संगै पछिल्लो घटनाक्रमका विषयमा छलफल गरिने बुझिएको छ । ओली बिहिबार साँझ ७ बजे शीतल निवास पुगेको बताइएको छ । सर्वोच्चको आदेश अनुसार ...
काठमान्डौं १३ फाल्गुन । पछिल्लो राजनैतिक घटनक्रम र अवस्थाका विषयमा नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ । यसका लागि बिहीबार नेपाली कांग्रेसको पदाधिकारी बैठक डाकिएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । ...
काठमाडौं १२ फाल्गुन । नेकपा ओली पक्षका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै अब संसदबाटै बाँकी विषय टुंगो लाग्ने बताएका छन् । काठमान्डौंमा सञ्चारकर्मीहरुसंग बोल्दै नेम्वाङले संविधानको आधिकारिक ब्याख्याता सर्वोच्च अदालत ...
काठमान्डौ १२ फाल्गुन । पशुपतिनाथ मन्दिरमा जलरी लाइदै छ । यसका लागि द्रुतगतिमा काम समेत भइरहेको छ । यसै सिलसिलामा राष्ट्रपति विद्यादेवी भण्डारी आज बुधबार पशुपतिनाथ मन्दिर जाने भएकी छिन् । राष्ट्रपति भण्डारी क्षमापूजाका लागि पशुपति जान लागेकी हुन् । ...
विराटनगर, ११ फागुन । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने आदेश दिए संगै संसद पुनर्स्थापनाको पक्षमा रहेकाहरुले खुसी ब्यक्त गरेका छन् । मंगलबार साझ सर्वोच्चले दिएको आदेशको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सर्वोच्चको निर्णयको स्वागत गरेका छन् । उनले ...
फागुन, ११काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक ...
काठमाडौँ ११ फागुन । सर्वोच्च अदालतले संसद् विघटनको विषयमा फैसला सुनाउँदै छ । सर्वोच्च नजिक स्रोतका अनुसार आजै फैसला आउने दाबी गरिएको छ । बुधबार साझ अहिले सर्वोच्च अदालत परिसरमा ठुलो सख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँ लगायत देशका ...
फागुन, ११ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना भयो भने मुलुकमा थप राजनैतिक अस्थिरता सिर्जना हुने बताएका छन् । उनले संसद पुनर्स्थापना भइहाले प्रचण्ड र माधव नेपाललाई गाह्रो पर्ने बताए । मंगलबार नेकपा ओली आवद्ध राष्ट्रिय युवा संघ ...
विराटनगर १० फाल्गुन । काठमान्डौ उपत्यकामा बाहिर पनि गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिनु पर्ने मांग उठेको छ । यहीं माग गर्दै नेवार राष्ट्रिय मञ्च (नेवा देयू दबू ) मोरङले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् । ...
झापा १० फाल्गुन । समय समयमा चर्चामा छाउने गर्छन पूर्व राजा ज्ञानेन्द्र शाह । शाह शालिन स्वभावका छन् र बुझ्नेहरुले भन्छन् उनीमा राष्ट्रप्रेम अघाध छ । देश र जनतालाई केन्द्रमा राखेर काम गर्न दल र नेताहरुलाई पूर्व राजाले ज्ञानेद्रले आग्रह ...
