Birat Post बिहिबार, आषाढ ३०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३० असार ।

विराटनगर २ स्थित नाङ्लो म.म एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ । रेष्टुरेन्टमा विद्युत सर्ट भइ अचानक आगलागी भएको अनुमान गरिएको छ । स्थानीइ व्यवसायी ईश्वर बास्कोटा संचालक रहेको रेष्टुरेन्ट युवा पुस्ताको रोजाइमा थियो । आगो नियन्त्रणमा आएको छ भने क्षतिको विवरण भने आउन वाकी छ ।रेष्टुरेन्ट संग टासिएको घर प्रतिनिधि सभा सदस्य मोती दुगड हो र उनको घरलाई समेत आगोको लप्काले भेटेको छ ।

सम्बन्धित

ताजा अपडेट
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका
‘गोरखापत्र नेपाली पत्रकारिताको अभिभावक’

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल