मोरङ,११ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा ...
विराटनगर,३ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ ...
पोखरा,२८ पुस । कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले अन्तर प्रदेश पर्यटनमा सहकार्य आवश्यक रहेको बताएका छन् । गण्डकी प्रदेशको पोखरामा सोमबार आयोजित गण्डकी-कोशी पर्यटन प्रवद्धन समन्वय समिति गठन तथा समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै पराजुलीले यस्तो बताएका ...
विराटनगर,१६ पुष : लायन्स क्लब अफ विराटनगर सोसियलले रङ्गेली नगरपालिका -१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडा का कक्षा ९ र १० का ९३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । लायन्स क्लब विराटनगर सोसियलका अध्यक्ष लिला ढुंगेलको नेतृत्वमा ...
विराटनगर, १३ पुस । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो । ...
विराटनगर,२७ मंसिर । निरौला बन्धु सेवा समाज विराटनगरमा निलम निरौला निर्वाचित भएका छन् । यस संगै ३१ सदस्यीय निर्वाचित कार्यसमितिले शनिबार विराटनगरमा सपथ लिएको छ । निर्वाचन अधिकृत खिलानाथ निरौलाले नवनिर्वाचित समितिलाई विधानत सपथ गराएका थिए । निर्वाचित समितिमा उपाध्यक्ष ...
-सुवास दर्नाल सोलुखुम्बु, २६मङ्सिर । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता देखिने चम्किला चुच्चुराबाट यो जिल्ला परिचित रहँदै आएको थियो । यसबाट पर्यटक मोहित हुन्थे । पछिल्ला दिन हिमालमा हिउँ कम पर्न थालेको छ । “अर्कै युग ...
विराटनगर , २५ मंसिर कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयले धनकुटा अस्पताल हस्तान्तरण भएसँगै मेडिकलतर्फको विएससी नर्सिङग कक्षा सञ्चालन गराउने भएको छ । नियमनकारी निकाय चिकित्सा शिक्षा आयोगको निर्देशन अनुसार विएससी नसिंङग विषयको पाठक्रम तयार गरिसकोले कोशी प्रदेश सरकारले ...
काठमाडौँ, २४ मङ्सिर । कुनै व्यक्ति एक समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था कार्यान्वयन गर्न सहकारी विभागले निर्देशन दिएको छ । विभागले सोमबार देशभरका सहकारी संस्थालाई निर्देशन दिँदै सहकारी ऐन २०७४ को दफा ४१ को व्यवस्था कार्यान्वयन गर्न ...
विराटनगर ,२३ मंसिर। कोशी सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयले योग प्रशिक्षक उत्पादन गर्न थालेको छ । प्रदेशका विभिन्न संघसँस्थाहरु र पालिकाहरुको सहकार्यमा मनमोहनले चरणबद्ध प्रशिक्षण दिलाएर योग प्रशिक्षक उत्पादन गर्न थालेको हो । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्ने नदिन ...
विकास कार्की विराटनगर,२३ मंसिर । संवृद्धि महिला बचत तथा ऋण सहकारी विराटनगरले पुस ५ गते साधारणसभा गर्ने भएको छ । आ.व २०८१-०८२ को आर्थिक प्रगति ,आ.व. २०८२-०८३ को प्रस्तावित कार्ययोजना,निक्षेप,कर्जा लगानी,कर्जा असुली,व्याज,आम्दानी,कर्मचारी दरवन्दी,आय,व्यय ,लेखा परिक्षक नियुक्ति लगायतका विषयमा छलफल गरिने ...
विराटनगर,१४ मंसिर । विराटनगरमा खुलेको प्राइम अस्पतालले आइतबारदेखि औपचारिकरूपमा सेवा सुरु गरेको छ । स्वास्थ्य क्षेत्रमा २८ वर्षको अनुभव बोकेका युवा उद्यमी सनातन मण्डलले सबै रोगको उपचार सेवा प्रदान गर्ने गरी ११ करोड रुपैयाँको लगानीमा २५ बेर्डको प्राइम अस्पताल सञ्चालनमा ...
काठमाडौं ,११ मंसिर। बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन ९ सय रुपैयाँ बढेको थियो । यस दिन नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ तोकेको छ । ...
काठमाडाैं ,९ मंसिर। दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत काठमाडौं गोर्खाजले दाेस्राे जित दर्ता गरेकाे छ । काठमाडौंले लुम्बिनी लायन्समाथि २२ रनकाे राेमाञ्चक जित दर्ता गरेकाे हाे । काठमाडौंले दिएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर ...
विराटनगर,९ मंसिर/ विराटनगर महानगरपालिकाले विराटनगर–१५ स्थित रानी अस्पतालबाट चौवीस घण्टे निःशुल्क बर्थिङ सेन्टर (प्रसूति सेवा) सुरु गरेको छ । मातृ तथा शिशुको मृत्युदर घटाउने उद्देश्यले विराटनगर दक्षिणी क्षेत्रमा निःशुल्क प्रसूति सेवा सुरु गरिएको महानगरले जनाएको छ । मंगलबार आयोजित कार्यक्रममा ...
मोरङ, ३० कार्तिक । रोटरी क्लवअफ विराटनगर सेन्ट्रलद्धारा मोरङको बुढीगंगा गाउँपालिका स्थित टंकीसिनवारीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । टंकीसिनवारी जुनियर जेसिज र रोटर्याक्ट क्लव अफ विराटनगर सेन्ट्रलको समेत सहयोगमा कार्यक्रम भएको हो । विराट मेडिकल टिचिङ कलेज तथा अस्पतालको ...
विराटनगर,११ असोज । पत्रकार सुशीला पाठकलाई स्वर्गीय पदमप्रसाद अम्बिकादेवी दाहाल स्मृतिकोषबाट सम्मान गरिएको छ । पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ११ हजार रुपैयाँ राशिसहित सम्मान पत्रले पाठकलाई सम्मान गरिएको हो । पत्रकार पाठक नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष समेत ...
विराटनगर,९ असोज । बहुप्रकोपजन्य घटनालाई पूर्व जानकारी दिने उद्देश्यले मोरङको जहदा गाउँपालिका वडा नम्बर सातमा बहुप्रकोपजन्य साइरन सञ्चालनमा ल्याएको छ । जहदा गाउँपालिकाका सात वटा वडाहरु मध्ये वडा नम्बर एक, दुई र सात नम्बर वडा बाढी र डुबानबाट हरेक बर्ष ...
काठमाडौं ,६ असोज । स्वास्थ्यमन्त्रीका लागि सिफारिस भएकी पूर्वअतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नियुक्ति रोकिने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्राविरुद्ध भ्रष्टाचार आरोपमा छानबिन गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले उनको नाम फिर्ता लिने तयारी गरेकी हुन् ...
विराटनगर,४ असोज । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक विषय संरक्षण गर्ने उद्देश्यका साथ स्थापित वैदिक कर्मकाण्ड परिषद् नेपालको आठौं वार्षिक साधारणसभा एवं अधिवेशन विराटनगरमा सुरु भएको छ । परिषद्का अध्यक्ष कुमार निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा देशका विभिन्न स्थानमा रहेका धार्मिक गुरु,पिठाधिस ...
