विराटनगर १३ भदौ । मोरङको बुढीगंगा गाउँपालिकाले फुटवल टिम तयार गर्ने भएको छ । बुढीगंगा गाउँपालिकाका तर्फबाट विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउने गरि गाउँपालिकाले फुटवल टिम तयार गर्न लागेको हो । यूवाहरुको व्यक्तित्व विकास र कुलतबाट जोगाउने उद्देश्यले गाउँपालिकाले फुटवल टिम तयार ...
विराटनगर,९ भदौ । नेपाली कांग्रेस विराटनगर–४ ले क्रियाशिल सदस्यताको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । वडाका विभिन्न २८ वटा टोल समितिका सभापति र क्रियाशिलहरु संग भेटघाट तथा परामर्श गरी कार्यक्रम सम्पन्न गरेको हो । उक्त अभियान विधिवतरुपमा भदौ १४ ...
विराटनगर ,८ भदौ ।कोशी प्रदेश सरकारले ल्याएको विवादास्पदआमसञ्चार विधेयकको विरोधमाआइतबार विराटनगरमा पत्रकारहरूले प्रतीकात्मक प्रदर्शन गरेका छन् । नेपाल प्रेस युनियन कोशी प्रदेशको अगुवाइमापत्रकारहरू मुखमा कालो टेप लगाउँदै विराटनगरको देवकोटा चोकदेखि हाटखोलासम्म उल्टो हिँडेर विरोध जनाएका हुन् । सांकेतिक प्रदर्शनमार्फत ‘विधेयक ...
विराटनगर,३ भदौ । नेपाली कांग्रेस विराटनगर–४ ले क्रियाशिल सदस्यताको प्रमाणपत्र वितरण अभियानलाई जारी राखेको छ । इक्राई चोकवाट शुरु भएको अभियानले अहिलेसम्म १७ वटा टोल समितिका सभापति र क्रियाशिलहरु संग भेटघाट तथा परामर्श गरिसकेको छ । मंगलबार मात्रै नेपाली कांग्रेस ...
विराटनगर,३१ साउन । नेपाली कांग्रेस विराटनगर–४ ले क्रियाशिल सदस्यताको प्रमाणपत्र वितरण अभियानलाई तिब्रता दिएको छ । गत बुधबार इक्राई चोकवाट शुरु भएको अभियानले ९ वटा टोल समितिका सभापति र क्रियाशिलहरु संग भेटघाट तथा परामर्श गरेको छ । नेपाली कांग्रेसका वडा ...
विराटनगर,२८ साउन । हुलाकी राजमार्गको मोरङ खण्ड अन्तरगत ६ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्षसम्म नबनेपछि कोशी प्रदेशका सांसद भीम पराजुलीले गत आइतबार कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सडकको काम तत्काल अघि नबढे प्रदेशसभा अगाडि आमरण अनशन ...
विराटनगर १० असार। विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख बराबरको बजेट प्रस्तुत गरेको छ । १६ औं नगरसभामा मंगलबार उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् । उपमेयर कार्कीले प्रस्तुत गरेको बजेटमा प्रशासनिक खर्चका लागि ६४ ...
धरान ,४ असार। धरान उपमहानगरपालिकामा नगर प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइनविक्रम बेघाबीचको विवाद चुलिँदै गएको छ । दुई जनाप्रतिनिधिको बिबादले मंगलबार दिनभर नगरपालिका कार्यालय परिसर तनावग्रस्त बनेको थियो । श्रमदान कार्यक्रमका नाममा नगरपालिकाका साधनस्रोतको प्रयोग र त्यससँग जोडिएको भुक्तानी ...
विराटनगर,१७ जेष्ठ । किराँत याक्खा छुम्मा विराटनगर महानगर कार्य समितिको अध्यक्षमा प्रेम देवान (लुङवा) सर्वसम्मतले चयन भएका छन् । विराटनगरमा शनिबार सम्पन्न किराँत याक्खा छुम्मा विराटनगर महानगर कार्य समितिको तेस्रो अधिवेशनले लुङवाको अध्यक्षतामा १४ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको ...
विराटनगर,२५ वैशाख /विराटनगर महानगरका नगर प्रमुख नागेश कोइरालाले गोरखापत्र भनेको नेपाली पत्रकारिताको अभिभावक भएको बताउनु भएको छ । उहाँले गोरखापत्र दैनिक १२५ वर्षमा प्रवेश एवम् गोरखापत्र संस्थानको ६३ ओैं वार्षिकोत्सबको अवसरमा प्रदेश प्रकाशन कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै ...
विराटनगर,१७ चैत । विराटनगर महानगरपालिकाले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक अध्यक्ष एवं वैज्ञानिक डा. महावीर पुनलाई सम्मान गरेको छ । वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यले डा. पुन आत्मवृतान्त पुस्तक ‘महावीर पुन सम्झना सपना र अविरल यात्रा’ बिक्री अभियानका क्रममा ...
विराटनगर,२६ फाल्गुन / विराटनगर वडा नम्बर ९ को बजेटबाट खरिद गरिएको मादक पदार्थ (मापसे) चेकजाँच गर्ने ब्रेथलाइजर मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ । विराटनगर महानगरपालिकामा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ...
विराटनगर,१९ फाल्गुन / उमेर हदका कारण अनिवार्य अवकाशमा जानु भएका विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको विदाइ गरिएको छ । आइतबार महानगरमा विशेष कार्यक्रम आयोजना गरी पराजुलीको विदाई गरिएको हो । कार्यक्रममा मेयर नागेश कोइरालाले अविर, टीका र खादा ...
विराटनगर,११ फाल्गुन / विद्यार्थीहरूको क्षमता विकास गराउने उद्देश्यले विराटनगर महानगरपालिकाको आयोजनामा आइतबारदेखि महानगरस्तरीय अन्तर सामुदायिक आधारभूत विद्यालय हाजिरीजवाफ प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले पाठ्यपुस्तकको अध्ययनसँगै विद्यार्थीले ...
विराटनगर,११ फाल्गुन / विराटनगरमा कोशी प्रदेशस्तरीय अन्तरक्याम्पस छात्रा फुटसल प्रतियोगिता सुरु भएको छ । महेन्द्र मोरङ बहुमुखी क्याम्पसको वीवीए कार्यक्रमका विद्यार्थीको आयोजनामा सुरु भएको प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदले मानिसको ...
विराटनगर,४ फाल्गुन/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्थानीय सरकारहरू लोकतन्त्रको वास्तविक अभ्यास गर्ने थलो मात्र नभई स्थानीय विकासका आधारस्तम्भ पनि भएको बताउनुभएको छ । बुटवल उपमहानगरपालिकाको ६६ औं स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहलाई विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै मेयर ...
विराटनगर,२९ माघ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आफ्नो कार्यकालमा सुरु गरेका एक दर्जनभन्दा बढी ठूला बहुवर्षीय योजनाहरू चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने बताउनुभएको छ । सीमित स्रोत र साधनको बाबजुत महानगरवासीको असीमित चाहना पूरा गर्न लागिपरेको उहाँको भनाइ थियो ...
विराटनगर,२७ माघ/ विराटनगर महानगरपालिकाले आयोजना गरेको लोकनृत्य प्रतियोगितामा विराटनगरस्थित पोखरिया मावि प्रथम भएको छ । विराटनगर–४ स्थित श्री मावि कञ्चनबारीले संयोजन गरेको प्रतियोगितामा २३ वटा सामुदायिक विद्यालयलाई पछि पार्दै पोखरिया प्रथम भएको हो । प्रतियोगितामा आदर्श मावि द्वितीय, मदननगर आधारभूत ...
विराटनगर,२७ माघ/ नागरिकता प्राप्त गर्ने प्रक्रियालाई छिटोछरितो र सहज बनाउने उद्देश्यले अनलाइन सिफारिस मोरङमा विराटनगर महानगरपालिकाको वडा नम्बर ९ बाट सुरु भएको छ । वडा नम्बर ९ को कार्यालयमा महानगर मेयर नागेश कोइराला र मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ...
विराटनगर ,१८ माघ । विराटनगरस्थित न्यूरो हस्पिटलमा अत्याधुनिक उपकरण जडान गरिएको ‘मोडुलर अपरेशन थिएटर’ संचालनमा ल्याएको छ । एकैपटकमा पाँच वटासम्म शल्यक्रिया गरिन सक्ने एउटा छानामुनि रहेको मोडुलर अपरेशन थिएटर बिहीबार एक कार्यक्रमबीच संचालनमा ल्याएको हो । मोडुलर अपरेशन थिएटरको ...