चुनौती बन्दै बैंकिङ प्रणालीमा थुप्रिएको रकम

काठमाडौँ,१५ माघ । अधिक तरलता व्यवस्थापन अहिले समग्र बैंक तथा वित्तीय क्षेत्रले सामना गर्नुपरेका चुनौती बनेको छ । देशका विभिन्न वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स क्षेत्रमा सर्वसाधारण जनताको सङ्कलन भएको निक्षेप अहिलेसम्मकै उच्च तहमा पुगेको हो । बैंकिङ प्रणालीमा लगानी ...

अन्तर प्रदेश पर्यटनमा सहकार्य आवश्यक :मन्त्री पराजुली

पोखरा,२८ पुस । कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले अन्तर प्रदेश पर्यटनमा सहकार्य आवश्यक रहेको बताएका छन् । गण्डकी प्रदेशको पोखरामा सोमबार आयोजित गण्डकी-कोशी पर्यटन प्रवद्धन समन्वय समिति गठन तथा समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै पराजुलीले यस्तो बताएका ...

उद्योगको मागअनुसार सीप विकासमा जोड

विराटनगर ,१७ पुस। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्योगको आवश्यकता र श्रम बजारको मागअनुसार सीप विकास गर्नुपर्नेमा जोड दिएका छन्। उनले सीप विकास कुनै एक कार्यक्रमको एजेन्डा मात्र नभई युवाको भविष्य, रोजगारी र सामाजिक उत्तरदायित्वसँग जोडिएको साझा विषय भएको बताए। ...

स्टार्ट अप जिरो टु हिरो अन्तर्गत चार आईडिया छनोट

  विराटनगर ,१६ पुष। मोरङ उद्योग व्यापार संघको आयोजनामा संचालन भईरहेको विराट एक्स्पोकै सन्दर्भमा आयोजित थिमेटिक सेसनमा प्रस्तुत भएमध्ये चार उत्कृष्ट आईडिया छनोटमा परेका छन् । संघले संचालन गरेको बुट क्याम्पबाट छनोट भएका अन्तिम १५ बाट छानिएका १३ मध्ये चार ...

विराट एक्स्पोमा स्टार्ट अप आईडिया पिच, व्यवसाय शुरु गर्न संघको सहजीकरण

विराटनगर ,१५ पुष। मोरङ व्यापार संघको आयोजनामा संचालन भईरहेको विराट एक्स्पोमा स्टार्ट अप आईडिया पिच गरिएको छ । मंगलबार सातवटा आईडिएटरले आफ्ना आईडिया पिच गरेका छन् । यसको निर्णायकमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, खजुरीको कम्पनीका अध्यक्ष जगन्नाथ ...

विराट ट्रेड एक्स्पोमा पर्यटन छलफल: कोशीमा अपार सम्भावना, समन्वय र ब्रान्डिङमा जोड

विराटनगर, १३ पुस । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो । ...

विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

विराटनगर,१० पुस । मोरङ उद्योग व्यापार संघले विराटनगर -१ स्थित शान्ति चोक नजिक लगाएको “विराट ट्रेड एक्स्पो”मा चहलपहल बढेको छ । बुधबारबाट सुरु भएको एक्स्पोमा उल्लेख्यरुपमा उपभोक्ताहरु आउन थालेको आयोजकले जनाएको छ । एक्स्पोको मुख्य उद्देश्य राष्ट्रलाई औद्योगिकीकरणतर्फ उन्मुख गर्ने, ...

एक व्यक्ति एक सहकारीमा मात्रै सञ्चालक बस्न पाउने, दोहोरो सञ्चालक बस्ने व्यवस्था रोक्न निर्देशन

काठमाडौँ, २४  मङ्सिर । कुनै व्यक्ति एक समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था कार्यान्वयन गर्न सहकारी विभागले निर्देशन दिएको छ । विभागले सोमबार देशभरका सहकारी संस्थालाई निर्देशन दिँदै सहकारी ऐन २०७४ को दफा ४१ को व्यवस्था कार्यान्वयन गर्न ...

संवृद्धि महिला बचत तथा ऋण सहकारी विराटनगरले पुस ५ गते साधारणसभा गर्ने

विकास कार्की विराटनगर,२३ मंसिर । संवृद्धि महिला बचत तथा ऋण सहकारी विराटनगरले पुस ५ गते साधारणसभा गर्ने भएको छ । आ.व २०८१-०८२ को आर्थिक प्रगति ,आ.व. २०८२-०८३ को प्रस्तावित कार्ययोजना,निक्षेप,कर्जा लगानी,कर्जा असुली,व्याज,आम्दानी,कर्मचारी दरवन्दी,आय,व्यय ,लेखा परिक्षक नियुक्ति लगायतका विषयमा छलफल गरिने ...

विराटनगरस्थित आइसिपी बन्द ,भन्सार अभिकर्ताको माग सम्बोधन नहुञ्जेल विरोधको कार्यक्रम जारी रहने

मोरङ,२३ मंसिर ।  भन्सार अभिकर्ता (एजेन्टस्) हरुको आन्दोलनले विराटनगरस्थित एकीकृत जाँचचौकी आइसिपी पनि बन्द भएको छ। भन्सार अभिकर्ता संघ विराटनगरका अध्यक्ष देवकीनन्दन शर्माले भन्सार अभिकर्ताहरुले उठाएको मागहरुको सम्बोधन नहुञ्जेल विरोधको कार्यक्रम जारी रहने बताए। आइतबार वीरगञ्जस्थित भन्सार कार्यालयबाट पेनडाउन हुँदै ...

बिहीबारको भाउ : सुन घट्यो, चाँदी बढ्यो

 काठमाडौं ,११ मंसिर। बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन ९ सय रुपैयाँ बढेको थियो । यस दिन नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ तोकेको छ । ...

साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र

काठमाडौँ११ मंसिर। ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा ...

डिजेल र पेट्रोलको मूल्य बढ्यो

काठमाडौं ,३० कार्तिक। नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा मूल्य प्रतिलिटर रु तीन रुपैयाँ र पेट्रोलमा प्रतिलिटर रु दुई बढाएको हो । मूल्य ...

प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन

कौशल निरौला विराटनगर,२३ असार । मोरङ स्थित कटहरी गाउपालिका चम्डाइ- ४ मा रहेको श्रीराम रिफाइन फ्याक्ट्रीबाट निस्केको प्रदुषणले बसिनसक्नु बनाएको भन्दै स्थानियले विरोधप्रदर्शन गरेका छन् ।फ्याक्ट्री नजिकै रहेको गाउँमा उद्योगवाट निस्केको प्रदुषणले सोझै प्रभाव पार्ने गरेको भन्दै स्थनियले विरोध जारी ...

नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

काठमाडौं, २० असार ।उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले मात्रै चाहेर पनि भारतीय रुपैयाँ ५०० भन्दा माथिका बैंक नोट नेपालमा सञ्चालन गर्न नसकिने बताएका छन् । अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले रू ५०० भन्दा ठूलो दरका भारतीय बैंक नोट ...

भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात

काठमाडौं,१३ असार /आन्तरिक माग पुरा गरेपछि बचतमा रहेको विद्युत् भारत र बंगलादेशमा निर्यात हुँदै आएको छ । अहिले भारतमा साढे ६ सयदेखि ७ सय मेगावाट र बंगलादेशमा ४० मेगावाट निर्यात भैरहेको छ । नेपालले हाल भारतसँगको विद्युतीय व्यापार प्रणाली अन्तर्गत ...

संसदबाट विनियोजन विधेयक, २०८२ पारित

काठमाडौं १० असार। प्रतिनिधिसभाको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित भएको छ । रास्वपा र राप्रपाको बहिष्कारका बीच उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्तुत गरेकाे प्रस्ताव बहुमतले पारित भएकाे सभामुख देवराज घिमिरेले घोषणा गरेका ...

आजदेखि सुनचाँदी पसल खुल्ने

काठमाडौं ४ असार । सुनचाँदी व्यवसायीले आजदेखि सुनचाँदी पसल खुला गर्ने भएका छन् । कर र भ्याट खारेजीको माग गर्दै एक साता अघिदेखि सुनचाँदी पसल बन्द गरेर विरोधका कार्यक्रम गर्दै आएका व्यवसायीले प्रधानमन्त्री के.पी.शर्मा ओलीसँग भेट गरेपछि कारोबार शुरु गर्ने सहमति ...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ३ असार । साताको कारोबारको तेस्रो दिन मंगलबार (आज) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले घटेको हो । सोमबार प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन ...

सातै प्रदेशले ल्याए बजेट, कुनको कति ?

विराटनगर २ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको तुलनामा ६० करोड रुपैयाँले बढी हो । आइतबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल