विराटनगर ,२२ माघ । नेपाली कांग्रेसका महामन्त्री तथा माेरङ क्षेत्र न. ४ बाट प्रतिनिधि सभा सदस्यकाे उमेदवार समेत रहेका गुरूराज घिमिरेले वाटाे विराएकाे राजनीतिलाई संगालेर अगाडि बढ्न आवश्यक रहेको वताएका छन् । विराटनगरमा बिहीबार सञ्चारकर्मी तथा सम्पादकहरू संग वाेल्दै उनले ...
काठमाडौं ,२१ माघ। नेपाली कांग्रेसले केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेको छ । पार्टी सभापति गगनकुमार थापाले आज उनलाई पार्टीको विधानबमोजिम अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कावा मुख्य सचिवको जिम्मेवारी तोकेका हुन् ।साथै सभापति थापाले कांग्रेस केन्द्रीय ...
काठमाडौँ,१२ माघ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै ...
काठमाडौँ,१२ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या ...
विराटनगर, ११ माघ । राष्ट्रिय सभा सदस्यको ६ वर्षे कार्यकालका लागि कोशी प्रदेशबाट तीनै जना निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट नेकपा (एमाले) का सोम पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन् भने नेपाली कांग्रेसका सुनिलबहादुर थापा यसअघि नै निर्विरोध ...
काठमाडौं ,११ माघ। राष्ट्रिय सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेकी लिलाकुमारी भण्डारी विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार खातीले ३ हजार ९६९ मतभारत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मतभार ...
काठमाडौं, १० माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टमा आफूलाई चेकिङको नाममा दुःख दिने काम भएको गुनासो गरेका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो (शुक्रबार) झापाबाट फर्किने क्रममा एयरपोर्टमा निकै दुःख पाएको ...
काठमाडौं, १० माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् । उनले केपी ओली, आरजु राणा र रमेश लेखकहरुले ...
विराटनगर,३ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन ...
काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनले सर्वसम्मतिमा नेतृत्व चयन गर्ने भएको छ । महाधिवेशनले पार्टीको उपसभापतिमा फरमूल्लाह मन्सुरको नाम टुङ्गो लगाएको छ । निर्वाचन समितिका एक अधिकारीले बताएअनुसार सर्वसम्मतिमा नेतृत्व चयन गर्ने जिम्मा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश ...
काठमाडौँ,३० पुस। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरमाथि ५ वर्षे कारबाहीको घोषणा गर्दै पत्र निर्वाचन आयोगमा दर्ता गराएको छ। आयोग स्रोतका अनुसार बुधबार अपराह्न दर्ता भएको पत्रमा देउवा पक्षले तीन नेतालाई कारबाही गरिएको ...
काठमाडौं ,३० पुस / नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनबाट प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री पदमा चयन भएका छन्। पौडेल र घिमिरे महामन्त्रीमा चयन भएको कांग्रेस नेता अजयबाबु शिवाकोटीले जानकारी दिए। ‘उहाँहरू दुईजना महामन्त्रीमा छानिनुभएको छ,’ शिवाकोटीले भने। अन्य पदाधिकारीको ...
काठमाडौं, पुस २९ । नेपाली कांग्रेसको विवाद मिलाउन आज त्रिपक्षीय वार्ता हुँदैछ । पार्टीभित्र एकता कायम गर्नका लागि विशेष महाधिवेशन पक्षधर, शेखर कोइराला पक्ष र संस्थापन पक्षबीच त्रिपक्षीय वार्ता हुन लागेको हो । वार्ताका लागि वार्ता समितिका सदस्यहरु लाजिम्पाटस्थित एक ...
काठमाडौँ,२९ पुस। नेपाली कांग्रेसको विधान महाधिवेशनको दोस्रो दिनको बन्द सत्र मंगलबार बिहान ८ बजे सुरू हुने भनिएको थियो, तर नेतृत्व तहको त्रिपक्षीय वार्ताका कारण ढिला भएको छ । सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र विशेष महाधिवेशन पक्षधर समूह बालुवाटारमा ...
काठमाडौं,२८ पुस । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहँदा निष्कर्षमा पुग्न नसकेपछि बन्द सत्र लम्बिएको हो । मंगलबार नै नेतृत्व चयनसमेत थालिने पनि ...
काठमाडौं ,२८ पुस । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै गतिविधि नगर्न अपील गरेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा निवासको भएको बैठकपछि खड्काले विशेष महाधिवेशन पक्षधरलाई लक्षित गर्दै पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै ...
विराटनगर ,१३ पुस । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरूलाई फर्किन आह्वान गरेको छ । कार्यसम्पादन समितिको बैठकले विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेकाहरूलाई पार्टीमा फर्कन ...
काठमाडौं ११ पुस । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन्। निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ। आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला ...
विराटनगर,४ पुष । पूर्व महासेनानी तथा जनादेश पार्टीका वरिष्ठ नेता माधवसुन्दर खड्काले ठूला पुराना दलहरुले कोर्स करेक्शन नगरेका कारण नयाँ दलहरुमा युवा पुस्ताको आकर्षण बढेको बताएका छन् । विराटनगरमा सञ्चारकर्मीहरुसंग बोल्दै उनले यस्तो बताएका हुन् । ठूला पुराना दलहरुले युवापुस्ताको मानसिकतालाई ...
काठमाडौं ,३ पुस । नेकपा एमालेको ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन्। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बासमक्ष नवनिर्वाचित अध्यक्ष ओलीले सपथग्रहण गरेका हुन् । एमाले पार्टीको यसअघि दुई कार्यकाल नेतृत्व गरिसकेका नेता ...
