Birat Post शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौं,१८ जेठ । गृहमन्त्री रवि लामिछानेको ट्राफिक नियम उल्लंघन तथा मापसे गर्नेहरूलाई स्वयंसेवको रूपमा सडकमा खटाउने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
शुक्रबार गृहमन्त्री लामिछानेको ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवको रूपमा सडकमा खटाउने निर्णयविरूद्ध सर्वोच्चमा रिट परेको हो।

उनको निर्णयविरूद्ध कृष्ण विक, आकाश भट्ट, उज्जव माली, इमामुल हकलगायत ७ जनाले प्रहरीको उक्त कार्यले आफ्नो सम्मानपूर्व बाँच्न पाउने हक, हिँडडुल गर्न पाउने हक हनन् भएको भन्दै सर्वोच्चमा रिट दिएका हुन्।

रिटमा सवारी तथा यातायात ऐनको दफा १६४ ले ट्राफिक नियम उल्लंघन गरेबापत जरिवानामात्र तिराउन सक्ने भनेपनि प्रहरीले भने शारीरिक दण्ड दिएको उल्लेख छ।

सम्बन्धित

ताजा अपडेट
असोज १ गते शोक बिदा दिने सरकारकाे निर्णय
जेनजी आन्दोलनका शहीद परिवारलाई सरकारले १५ लाख दिने
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल