Birat Post शनिबार, फाल्गुण १६, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१६ फाल्गुन । नेपाली कम्युनिष्ट पार्टी कोशी प्रदेश कमिटी सदस्य तथा मोरङ जिल्ला सचिवालय सदस्य विजय कामत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । तत्कालीन नेकपा माओवादी केन्द्रवाट विराटनगर महानगरपालिका वडा न ६ को वडाध्यक्ष समेत भइसकेका कामतलाई नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नं ६ का प्रतिनिधि सभा सदस्यका उमेदवार शेखर कोइरालाले पार्टीमा स्वागत गरेका छन् । उनी संगै १५० जना कांग्रेसमा प्रवेश गरेका छन् । उनको आगमनलाई कांग्रेसले महत्वपूर्ण ठानेको छ ।

सम्बन्धित

ताजा अपडेट
नेपाली कम्युनिष्ट पार्टी कोशी प्रदेश कमिटी सदस्य विजय कामत कांग्रेसमा प्रवेश
कांग्रेसले जितेमात्रै धर्मसंस्कृति जोगिन्छ : डा.शेखर कोइराला
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्योः सावधानी अपनाउनु र अनावश्यक रुपमा यात्रा नगर्नू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल