Birat Post शनिबार, फाल्गुण ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ८ फाल्गुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्थापना भइहाले सांसद किनबेच संगै सरकार बनाउने ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन् । देशलाई अस्थिरतातिर फर्काउने काम यस बेला गर्नु नहुने भन्दै प्रधाानमन्त्री ओलीले सम्मानित सर्वोच्च अदालतले संविधानको मर्म र जनभावना बुझ्ने दाबी गरे । ओलीले भने देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभाहरुबाट प्रकट भएको जनताको अभिमत हेरेको होला । मुलुक कता जान्छ भन्ने विश्लेषण पनि गरेकै होला ।’

नेकपा ओली पक्षले शनिबार विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले उपराष्ट्रपतिको काम सरकारविरुद्ध भाषण गर्दै हिँड्ने नभएको भन्दै टिप्पणी समेत गरेका छन्। ‘उपराष्ट्रपति सरकारविरुद्ध भाषण गर्दै हिँड्नु भएको छ, उहाँको काम सरकारविरुद्ध भाषण गर्ने होइन।’

प्रधानमन्त्री ओलीले देश भाड्न खोज्ने र सरकारको काम जनमुखी भइरहदा तर्सेका केही मानिसहरु षड्यन्त्रको तानाबुना बान्न निस्केको आरोप लगाए । उनले सराप्ने राजनीतिक चेतना भन्दा माथी उठेर देश बनाउने शक्तिलाई ,सुशाषन दिने शक्तिलाई चिन्न समेत आग्रह गरे । उनले तोकिएकै मितिमा निर्वाचन हुने दाबी समेत गरे ।

सम्बन्धित

ताजा अपडेट
असोज १ गते शोक बिदा दिने सरकारकाे निर्णय
जेनजी आन्दोलनका शहीद परिवारलाई सरकारले १५ लाख दिने
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल