Birat Post मंगलबार, जेठ १०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१० जेठ ।
मोरङ स्थित कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरी र उपाध्यक्ष सीतादेवी राजवंशीले पदभार ग्रहण गरेका छन् । सोमबार भएको पदभार ग्रहण संगै अध्यक्ष चौधरीले गाउपालिकाको प्रमुख समस्याको पहिचान गरी लक्ष्यित कार्यक्रम अगाडी बढाउने बताएका छन् । उनले कटहरी गाउँपालिका ६ मा रहेको बर्थिङ सेन्टरमा ल्याब संचालन गर्ने निर्णय गरेका छन् । साउन १ गते बर्थिङ सेन्टरमा ल्याब संचालन ल्याउने निर्णाय अध्यक्ष चौधरीले गरेका हुन् ।

चौधरी नेपाली कांग्रेस र उपाध्यक्ष राजवंशी नेकपा एमालेबाट निर्वाचित भएका हुन् । अध्यक्ष चौधरीले विकासका काममा सवै दल ,तह-तप्का मिलेर अगाडी बढ्ने उद्घोष गरेका छन् । हामीलाई जनताले काम गर भनेर पठाएका हुन् ,हामी सोही एजेण्डामा हिड्नु पर्छ चौधरीले भने ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल