Birat Post बिहिबार, आषाढ ०२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौ,२ असार ।

राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा अञ्जना शाह रावल मनोनीत भएकी छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई आज अध्यक्ष पदमा मनोनीत गरेको पत्र हस्तान्तरण गरेका हुन्। तीन महिनाभित्र संगठनको महाधिवेशन गर्ने जिम्मेवारीसहित अञ्जनालाई अध्यक्षमा मनोनीत गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

यसअघि संगठनको अध्यक्षमा कुन्ती शाही थिइन्। उनी महामन्त्री निर्वाचित भएपछि महिला संगठनको अध्यक्ष पदबाट राजीनामा दिएकी थिइन्। पार्टीको भातृ संगठन हेर्ने संयोजित संगठन विभागका प्रमुख राजेन्द्र गुरूङको सिफारिसमा पार्टीको विधान बमोजिम अध्यक्ष लिङ्देनले अञ्जनालाई अध्यक्ष मनोनीत गरेका छन्।

सम्बन्धित

ताजा अपडेट
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे
विराटनगरमा ब्लकचेन प्रविधिबारे कार्यशाला, विजेतालाई १५० डलर पुरस्कार
निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल