Birat Post बुधबार, कार्तिक ०९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,९ कात्तिक ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली पछिल्ला दिनहरुमा घरदैलो कार्यक्रममा निरन्तर खटिइरहेका छन् । उनी मोरङ क्षेत्र नम्बर ४ (ख) प्रदेश सभा सदस्यको उम्मेदवार हुन् ।
महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापति ,नेपाली कांग्रेस विराटनगरको नगर सभापति दुइपटक ,विराटनगर महानगरको मेयर भइसकेका छन् । हाल उनि सत्तागठबन्धनबाट संयुक्त उम्मेदवारका रुपमा खडा भएका छन् ।

चुनावी दौरानमा उनले बुधबार विराटनगर ३ , पृथ्वी टोलका १ दर्जन युवालाई कांग्रेसमा प्रवेश गराएका छन् । टोलका संजय घिमिरे , दुर्लभ घिमिरे र संदिप कट्टेल नेपालि कांग्रेस प्रवेस गरेका हुन् ।
, टोल संयोजक कृष्ण कोइरालाको अगुवाहिमा नेता भीम पराजुलिको हात बाट टिका लगाइ उनिहरु पार्टी प्रवेश गरेका हुन् ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पराजुलीले आफुले इमान्दारिताको जगबाट राजनीति गर्दै आएको स्मरण गराएका थिए । पार्टीमा आउनेहरुलाई स्वागत मात्रै नभइ संग सगै लिएर क्षेत्रको विकासमा जुट्ने प्रतिवद्धता जनाए ।

सो अवसरमा लोकतान्त्रिक बाम गठवन्धनवाट मोरङ क्षेत्र नम्बर ४ का संघीय सांसदका उम्मेदवार अमनलाल मोदीको समेत उपस्थिती रहेको थियो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका मोदी र कांग्रेस केन्द्रीय सदस्य पराजुली चुनावी कार्यक्रम लिएर कार्यकर्ता भेटघाटलाई तिव्रता दिइरहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
राजाको पक्षमा जनमत बनेको छः पशुपति खड्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल