Birat Post बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२३ कात्तिक ।
नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले काँग्रेस नेतृत्वको गठबन्धनले फराकिलो मतान्तरले बहुमत ल्याउने बताएका छन् । विराटनगरमा बुधवार बिहान आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले यस्तो बताएका हुन् ।

पाँच दलीय गठबन्धनले बहुमत ल्याएर काँग्रेसको नेतृत्वको सरकारले बन्ने उनको दाबी थियो । उनले मतदातालाई नियन्त्रण गर्न नसके पनि पार्टी सर्कलबाट इमानदारीपूर्वक गठबन्धनलाई मत हाल्ने र बहुमत ल्याएर सरकार बन्ने बताए । १६५ सिट मध्ये काँग्रेसले ९१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको उल्लेख गर्दै महतले अधिकतम ठाउँमा जित्ने उनको दाबी छ ।

उनले काँग्रेसलाई इमानदारीपूर्वक गठबन्धनलाई मत नहालेको आरोप अब नलाग्ने बताए । महतले अहिलेको निर्वाचन प्रणालीले गर्दा एक्लै बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन भएको समेत बताए ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल