Birat Post बिहिबार, मंसिर ०८, २०७९ मा प्रकाशित
विराटनगर,८ मंसिर ।
मोरङ क्षेत्र नं. ४ (२) मा भीम पराजुलीको अग्रता कायम गरेका छन् । पराजुलीले ७ हजार २ सय ५१ मत ल्याउँदा एमालेका जीवन घिमिरेले ५ हजार ९ सय ७१ मत ल्याएका छन् । मोरङ क्षेत्र नं. ४(२) मा ३२ हजार ८ सय ६५ मत खसेको छ ।
कुनै धर्म र समुदायलाई होच्याउने मेरो नियत होइन: प्रधानमन्त्री कार्की
साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र
रास्वपा र विवेकशील साझा पार्टीबीच एकीकरण हुने
कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला गर्दै