Birat Post बिहिबार, मंसिर ०८, २०७९ मा प्रकाशित
विराटनगर,८ मंसिर ।
मोरङ क्षेत्र नं. ४ (२) मा भीम पराजुलीको अग्रता कायम गरेका छन् । पराजुलीले ७ हजार २ सय ५१ मत ल्याउँदा एमालेका जीवन घिमिरेले ५ हजार ९ सय ७१ मत ल्याएका छन् । मोरङ क्षेत्र नं. ४(२) मा ३२ हजार ८ सय ६५ मत खसेको छ ।
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु
आयोगको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा गम्भीर असन्तुष्टि