Birat Post सोमबार, मंसिर १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,१२ मंसिर ।

सत्ता साझेदार दलका दुई शीर्ष नेताले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । आज बिहान बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति रहेका देउवासँग भेट गरेका हुन् ।

निर्वाचनको मत परिणाम आएसँगै नयाँ सरकार गठन लगायतका विषयमा शीर्ष नेताहरूले कुराकानी भएको बताइएको छ । उनीहरुबीच अहिलेकै गठबन्धनलाई कायम गर्दै नयाँ सरकार बनाउने तयारी छ । आज बिहान बालुवाटार पुगेर दुबै नेतासँग प्रधानमन्त्री देउवाले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल