Birat Post सोमबार, मंसिर १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

सुनसरी,१२ मंसिर ।

सुनसरी क्षेत्र नं. ३ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहेको छ । नेकपा एमालेकी भगवती चौधरीले काँग्रेसका विजयकुमार गच्छदारलाई ४२१० मतान्तरले पछि पारेकी छन् । यो समाचार बनाउदा सम्म चौधरीले ३०१५५५ मत प्राप्त गर्दा गच्छदारले २५९४५ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६१२३ मत पाएका छन् । अब गढी गाउँपालिकाको ५ र ६ तथा बर्जु गाउँपालिकाको मतगणना गर्न बाँकी रहेको जनाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
राजाको पक्षमा जनमत बनेको छः पशुपति खड्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल