Birat Post सोमबार, पुष ११, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,११पुष

प्रदेश १ का नव निर्वाचित सांसदहरूले आज शपथग्रहण लिने भएका छन् । प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले प्रदेश सभा सदस्यहरूलाई दिउसो १ बजे शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

प्रदेश १ मा ५६ जना प्रत्यक्ष निर्वाचित सांसद र ३७ जना समानुपातिकबाट निर्वाचित सांसदहरु छन् । जेष्ठ सदस्यले पहिले प्रदेश प्रमुखबाट शपथ ग्रहण गर्ने र उनले अन्य प्रदेश सभा सदस्यलाई शपथ गराउने संवैधानिक व्यवस्था छ । उनी ७९ वर्षका हुन ।

साढे १२ बजे प्रदेश प्रमुख पर्शुराम खापुङले गनगाईलाई शपथ खुवाउने र १ बजे अन्य सांसदहरूलाई शपथ खुवाउने प्रदेशसभा सचिव गोपाल पराजुलिले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल