Birat Post बिहिबार, फाल्गुण १८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१८ फागुन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मूल्य नबढाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारबाट खाना पकाउने एलपी ग्यासको मूल्य बढेर आए प्रधानमन्त्री प्रचण्डले तत्काल मूल्य नबढाउन निर्देशन दिएका हुन् ।

मङ्गलबारदेखि अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ३३९.०६ ले बढेर आएको भन्दै नेपाल आयल निगमले मूल्य वृद्धि गर्ने तयारी थालेको थियो । आम उपभोक्ता र विद्यार्थीहरूको हितलाई ध्यानमा राख्दै तत्काल मूल्यवृद्धि नगर्न प्रधानमन्त्रीको निर्देशित गरेपश्चात् निगमले मूल्यवृद्धि नगर्ने निर्णय लिएको छ ।

सम्बन्धित

ताजा अपडेट
काठमाडौँ किन आइपुगे पूर्वनवयुवराज हृदयेन्द्र
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल