Birat Post शुक्रबार, चैत्र ०६, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ,६ चैत्र ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठकमा निर्वाचनको समीक्षा र आगामी दिनमा पार्टीले अपनाउने रणनीति र आगामी महाधिवेशनबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

बैठकमा गगन थापाको राजीनामाका सम्बन्धमा छलफल हुनेछ। निर्वाचनमा पराजीत भएपछि जिम्मेवारी लिँदै थापाले सभापतिबाट राजीनामा दिएका छन्।

उनको राजीनामा स्वीकृत गर्ने कि नगर्ने भन्ने केन्द्रीय कार्य समितिको बैठकले निर्णय गर्नेछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्नेछ।

यता  कांग्रेस भित्रको तिक्तता अझै हटेको छैन । देउवा पक्षधर नेता तथा कार्यकर्ताहरुले गगन थापाले राजीनामा दिएर बाटो खुल्ला गर्नुपर्ने आवाज उठाइरहेका छन् । कतिपय नेताहरुले एकता सहित कांग्रेस अगाडि बढ्नुपर्ने सुझाव दिदै आएका छन् । नेता मीन विश्वकर्माले कांग्रेसमा दुइजना सभापति रहेको धारणा सार्वजनिक गरे संगै कांग्रेस दुइ भागमा विभाजित हुने निस्चित जस्तै छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरका शिक्षकहरुका लागि गरियो तीनदिने क्षमता विकास कार्यशाला
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल