Birat Post मंगलबार, जेठ ०९, २०८० मा प्रकाशित

featured photo: Birat Post

धनगढी,९ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहले कैलालीको गोदावरी नगरपालिका अत्तरिया चोकमा रहेको राजा महेन्द्रको शालिकमा माल्यार्पण गरेका छन्। धनगढीबाट सुर्खेत जाने क्रममा राजा ज्ञानेन्द्रले आज मंगलबार अत्तरिया चोकमा रहेको शालिकमा माल्यार्पण गरेका हुन्।

उनले शालिकमा माल्यार्पण गरेपछि चोकमा लाइनबद्ध आफ्ना समर्थकहरुलाई भेटे भने अत्तरिया चोक परिक्रमासमेत गरेका थिए। सो क्रममा राजाको समर्थमा स्थानीयले राज आउ,देश बचाउको नारा लगाएका थिए ।

पूर्व राजाको स्वागतमा अत्तरिया चोकमा हजारौको संख्यामा मानिसहरुको भीड लागेको थियो। अत्तरिया चोकमा २०६२०६३ को आन्दोलनका क्रममा भत्काइएको राजा महेन्द्रको शालिक पुन: निर्माण गरेर एक वर्ष अगाडि अनावरण गरिएको थियो।

 

सम्बन्धित

ताजा अपडेट
भिजिट भिसा प्रकरणमा रास्वपाको माग यथावत्, सदनको अवरोध कायमै राख्ने निर्णय
नेपालले श्रीलङ्कालाई ८-० गोलले हरायो, कप्तान सावित्राको ह्याट्रिक
माओवादी सशस्त्र द्वन्द्व अन्त्य गर्न गिरिजाप्रसाद कोइरालाको नेतृत्व निर्णायक थियो : नेता भीम पराजुली

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल