Birat Post बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,२१ जेठ । धवल शमशेर राणाको नेतृत्वमा ठूलो संख्यामा नेताहरुले पार्टी परित्याग गरेका छन्। यसअघि नै पार्टीबाट बाहिरिएको बताएका राणाको नेतृत्वमा बिहीबार पदाधिकारी, केन्द्रीय सदस्यसहितका नेताहरुले राप्रपा छाडेका हुन्।

पार्टी छाड्नेमा उपाध्यक्ष मुकुन्द श्याम गिरी, केन्द्रीय तहका नेताहरु दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइराला, सगुनसुन्दर लावती, धनसुर शाही, मीना शाही, दिलविकास राजभण्डारी, नानीमैया आचार्य, केशवराज श्रेष्ठलगायत १८३ जना छन्।

अध्यक्ष राजेन्द्र लिङ्देनसँग फरक मत राख्दै आएको धवल पक्षले पार्टी नै परित्याग गरेको हो। यो समूहले दुर्गा प्रसाईंसँग मिलेर अर्को दल बनाउने गृहकार्य सुरु गरेको छ।

सम्बन्धित

ताजा अपडेट
धवल शमशेर सहित १८३ जनाले राप्रपा छाडे
बजेट २०८३/८४ – कर क्षेत्रमा यस्ता सुधारका प्रस्ताव
विद्युतीय गाडीमा मूल्यका आधारमा भन्सार

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल